दफा ८२
बिबरण पेस गर्नु पर्ने
ऐनको दफा १६ बमोजिमको विवरण प्रत्येक आर्थिक: वर्ष समाप्त भएको मितिले साठी दिनभित्र स्थानीय तहले प्रदेशको खानेपानी सम्बन्धी विषय हेर्ने मन्त्रालयमा र सो मन्त्रालयले आफ्नो र स्थानीय तहबाट प्राप्त विवरण आर्थिक वर्ष समाप्त भएको मितिले नब्बे दिनभित्र मन्त्रालयमा पेस गर्नु पर्नेछ ।